満ち足りる
1. be satisfied (/ contented) with~; ~ सित सन्तोष्ट (/ सन्तुष्टि) हुनु ; सन्तोष गर्नु ; अघाउनु ;〔満ち足りること〕 satisfaction; contentment; सन्तुष्टि / सन्तुष्टता ; सन्तोक / सन्तोष ; धीत ; सुखसयल ;
満ち足りる仕方で仕事を果たす ’
सन्तोषजनक ढंगमा काम पूरा गर्नु
講演で満ち足りた聴衆
प्रवचनबाट सन्तृप्त (/ सन्तोष्ट) श्रोता ; सन्तोकी (/ सन्तोषी / सन्तृप्त) व्यक्ति ; सुखी व्यक्ति
彼らは満ち足りて帰宅した
उनीहरू सन्तुष्टतासहित घर फर्के ।
僕らは皆満ち足りるまで食べた
हामीहरू सबैले अघाउञ्जेल खायौं ।
欲望は決して満ち足りることがない
चाहना कहिल्यै सन्तुष्ट हँदैन ।
今僕はとても満ち足りています ’
म त अहिले एकदमै सन्तोषजनक छु ।
連語
満ち足りた
満ち足りた気持ち
गहिरो सन्तुष्टिको महसुस ; सन्तुष्टि ; सन्तोक ; सन्तोष ; धीत ; सुखसयल
満ち足りた生活をしている人
सन्तोषजनक जीवन बिताउने मानिस
どんな仕事をしても満ち足りた気分にならなかった
जे–जस्तो काम गरे पनि मलाई खुसी भएन ।