UNOES日ネ辞書日本語⇄ネパール語辞書

乱れる

1. 〔乱雑になる〕 fall into disorder; be disarranged; घलमल पर्नु ; कचकच पर्नु ;

  • 乱れた髪(服)

    लथालिङ्ग कपाल (लुगा)

  • カードの順序が乱れている 〔でたらめだ〕〔間違っている〕

    कार्डहरूको क्रम बिग्रिएछ । कार्डहरू गलत क्रममा मिलाईएछ ।

2. 〔整っていたものが崩れる〕 fall into disorder; be confused; अव्यवस्थामा (/ गोलमालमा) पर्नु ; खलबलीमा पर्नु ;

  • 社会の風紀は乱れている

    संसारको नैतिकता पतन (/ खतम) भएको छ ।

  • 校内の風紀はひどく乱れていた

    स्कूलको अनुशासन पूरा अव्यवस्थामा (/ गोलमालमा) परेको थियो ।

3. 〔平静でなくなる〕

  • 彼女の姿に気持ちが乱れた

    उनको रूप देखेर म दङ्ग परेँ ।

  • 彼は酒を飲んでも乱れない

    ऊ पिए पनि बिग्रिँदैन (/ नियन्त्रित छ) ।

  • 子供たちが騒いだので集中力が乱れた

    केटाकेटीले हल्ला गरेकाले मेरो एकाग्रता (/ तल्लीनता / ध्यान) भङ्ग भयो ।

4. 〔騒乱状態になる〕

  • 引き続く戦争で国は大いに乱れた

    युद्ध जारी भएकोले देश साह्रै भताभुङ्ग भयो ।