UNOES日ネ辞書日本語⇄ネパール語辞書

乱す

1. 〔整ったものを崩す〕 disturb; खलबल्याउनु ; भंग (/ गोलमाल) गर्नु ;

  • 言語を乱す

    भाषा गोलमाल गर्नु ; भाषा खलबल पार्नु

  • 秩序を乱す

    शान्ति भंग गर्नु ; शान्तिलाई गडबडी (/ खलबल) गर्नु

2. 〔気持ちを惑わせる〕 व्याकुल हुनु (/ गर्नु) ;

  • その知らせは彼女の心を乱した

    यो समाचारले उसको दिमागलाई व्याकुल पाऱ्यो । ; यो समाचारले उसकेा दिमागलाई निरास (/ दुखिद) पाऱ्यो ।