見所/見処
1. 〔見込み〕 promise; प्रतिज्ञा ; वचन ; कबूल ; आशा ;〔取り柄〕 good points; राम्रा पक्षहरू ;
見所のある青年
आशादायी युवक
彼女にも多少見所がある
उससँग पनि केही असल पक्ष त छ नै ।
2. 〔見る価値のある箇所〕 the point; the highlight; हेर्न योग्य कुरा ; हेर्ने मोल भएको विशिष्टता ;
映画の見所
फिल्मको विशिष्टता (/ विशेषता)