緑
green; verdure; हरियो * 色; हरियाली * 緑豊かな状態;
庭園(山地)の緑
बगैँचाको (/ डाँडाकाँडाको) हरियाली
緑したたる月
हरिलोभरिलो महिना
緑で覆われる
लहलहाउनु ; सलसलाउनु ; हरियालीले ढाकिनु ; हरिलोभरिलो (/ बोटबिरुवाले सर्वत्र हरियो) हुनु
ネパールは緑に覆われている
नेपाल हरिलोभरिलो (/ हरियालीले ढाकिएको) छ । ; नेपाल हरिया–हरिया छन् ।
緑豊かな(鮮やかな)芝生(草原)
हरियाली (/ हराभरा / हरिलोभरिलो) पाखो (/ घाँसे मैदान)
*हरिलोभरिलो が最も緑豊か
山の緑が目に染みた
पहाडहरूका हरियालीले मलाई गहिरो छाप पार्यो ।
本当にこんなに緑が一杯なんですか
साँच्चि नै यस्तै हरियाली छ?
連語
緑の
緑の野菜
हरियोपरियो ; सागपात / सागसब्जी