UNOES日ネ辞書日本語⇄ネパール語辞書

見える

1. 〔目に映る〕 be seen, be visible, be in sight; (can) see; देखिनु ; ठान्नु ; लाग्नु ;〔見えるようになる〕 become visible; दृश्य (/ देखादेख) हुनु ; देखिन थाल्नु ;

  • 透けて見える 〔形容詞として〕

    छर्लङ्ग देखिने ; भित्र देखिने

  • 見えなくなる

    बिलाउनु ; हराउनु ; अदृश्य हुनु ; अल्पनु ; नदेखिन थाल्नु

  • 目に見える世界

    चक्षुगोचर संसार ; दृश्य (/ आँखाले देखिने) जगत् (/ संसार)

  • 見える仕方で 〔目の前で〕

    देखिने गरी ; देखादेख गरी ; (देखादेखी) ;आखाको अगाडि (/ सागु) ; आँखाको आँखैअगाडि

  • 彼らはどこだろう。あ見えた見えた ’

    उनीहरू कहाँ होलान् । होअब (मैले) देखेँदेखेँ ।

  • 雲がかかって星が見えなくなった

    आकाशमा बादल लाग्नाले तारा लोप (/ गायब / नदेखिने) भए ।

  • 彼の希望は見えなくなった

    उनका आशाहरू क्षीण भए ।

  • 彼が勝ちそうに見える

    उसले जित्ला जस्तो देखिन्छ ।

  • あなたはとても自然に見えるわ ’

    जस्तो छौ त्यस्तै देखाउँछौ ।

  • 湖がちらりと見えた

    तालको एक झलक देखियो ।

  • 分とたたないうちに山は見えなくなった

    पाँच मिनेट पनि नहुँदै (/ नबित्दै / ननाध्यदै) पहाड नदेखिने भयो (/ पहाड छोपिन थाल्यो) ।

  • 我は雲の中に入って見えなくなった

    々हामी मेघले ढाकिएर त्यसभित्रै बिलायौ ।

  • 窓ガラスを綺麗にしたら美しい景色が鮮明に見えた

    झ्यालको सिसा सफा गरेपछि बाहिरको मनोरम दृश्य छर्लङ्ग देखियो ।

  • 見えるものは一時的だが見えないものは永遠だ

    देखिने कुराहरू क्षणिक मात्र हुन् तर नदेखिने कुराहरू अनन्त हुन् ।

2. 〔視力がある〕

  • 目が見えなくなる 〔失明する〕

    अन्धो बन्नु ; दृष्टि गुम्नु ; आँखा नदेख्नु

  • だんだん目が見えなくなってきた

    मेरा आँखा नदेखिने भइरहेका छन ।

3. 〔見つかる〕

  • 上着が見えない

    मेरो कोट भेटिंदैन ।

  • 金星はどこだ見えた!

    हाम्रो शुक्र खैंऊ त्यहाँ देखियो

4. 〔伺える〕 देखिनु ;

  • 見えたぞ!

    बुझें देखियो

  • 彼の勉強には進歩のあとが見える

    उसको पढाइमा पनि उन्नति देखियो ।

5. 〔 「 来る 」 の尊敬語〕 आउनु हुनु ;

  • まもなくお見えになります

    अब एकछिनमै उहाँ आउनुहुन्छ ।

6. 〔~のように思われる〕 देखिनु ; मनमा आउनु ; ठानिनु ; लाग्नु ;

  • 矛盾しているように見える

    अमिल्दो देखिनु

  • 仕事がつまらないものに見えても

    कुनै काम सानो (/ कम) महत्त्वको देखिए तापनि

  • 彼女は歳位に見える

    उनी चालिस वरिपरि उमेरको देख्छीन् (/ जस्तो मलाई लाग्छ) ।

  • 生活はストレスの多い複雑なものに見える

    जीवन साह्रै तनावमय र जटिल देखिन्छ ।

  • それは難しく見えますかそれとも見えませんか

    त्यो अप्ठेरो देखिन्छ कि देखिन्न

  • それにこの世の終わりはまだ来てないじゃない。それに直ぐ来るようにも見えないし ’

    फेरि यो संसारको अन्त अहिलेसम्म भएकै छैन चाँडै आउला जस्तो पनि देखिदैन