磨く/研く
1. 〔こすって艶を出す〕 polish; घोट्नु * 石などを; पालिस लाउनु (/ गर्नु) * 靴など; टल्काउनु ;〔磨き粉などで〕 scour; चिल्लो पार्नु ; मस्काउनु ;〔ブラシで〕 brush; बुरुस लाउनु ; किट्नु ;〔ごしごし磨く〕 scrub; माझ्नु ; रगट्नु ; घोट्नु ;
よく磨かれた靴(車)
पालिसदार (/ टल्काइएको / चिल्लो) जुत्ता (गाडी)
靴(鏡)を磨く
जुत्तामा (ऐनामा) पालिस (/ रोगन) लगाउनु (/ लाउनु) ; जुत्ता (ऐना) टल्काउनु (/ उजिल्याउनु)
歯を磨く
दाँत माझ्नु (/ बुरुस लाउनु) ; दाँत मन्जन (/ ब्रस) गर्नु ; दाँतलाई पालिस लगाउनु
フライパンを(ごしごしと)磨く
कराही मस्काउनु (/ माझ्नु)
靴をぴかぴかに磨いて履いた
उसले जुत्ता टिलिक्क टल्काएर लगायो ।
やかんをつるつるに磨いた
उसले किट्ली माझेर टल्काई (/ टिलिक्क पारी) ।
2. 〔研磨する〕 sharpen; घोट्नु ; तिर्खानु ; तिख्याउनु ; ध्याउनु ; तरास्नु ; चम्किलो बनाउनु ;
石を磨く
ढुङ्गा घोट्नु (/ रगेड्नु) ; ढुङ्गामा पालिस लाउनु
大理石を磨く
मार्बल (/ संगमरमर) घोट्नु (/ रगेड्नु)
レンズを磨く
शीशस किट्नु
ダイヤモンドは磨かなければただの石塊だ
हीरा चाहिँ तरासेन भने त मात्र ढुङ्गा हो ।
3. 〔あかを落とす〕 घोट्नु * ごしごしと; पुछ्नु * 拭く; सफा गर्नु * 綺麗にする; धुनु * 洗う; मुसार्नु * 撫でるように;
入浴してはだを磨く
घोटेर सफा पार्नु ; स्नानमा आफूलाई पुछ्नु (/ सफा गर्नु)
〔向上させる〕 improve; सुधार्नु ; मिलाउनु ; छाँट्काँट् (/ ठीक्क / परिवर्तनहरू) गर्नु ; सुहाउँदो गराउनु ;〔洗練させる〕 cultivate, polish, refine; माझ्नु ; तिखार्नु ; सुधार्नु ; माथि उठाउनु ; परिष्कार (/ ठिक्क / परिवर्तनहरू) गर्नु ;
術(わざ)を磨く
आफ्ना सीपहरूलाई तिखार्नु
人格を磨く
आफ्नो व्यक्तित्व खेती गर्नु
話術を磨く
बोल्ने कला माझ्नु (/ परिष्कार गर्नु)
才能を磨く
आफ्नो क्षमता (/ प्रतिभा) बढाउनु
絶えず技術を磨いてゆきなさい
तिम्रो सीप सधैं तिखारिराख है ।
人生の数の出会いも人を磨く強力な経路だ ’
々जिन्दगीमा भेट्ने अनेक मुठभेट्ले पनि मान्छेलाई तिखार्नै प्रभावकारी माध्यम हुन्छ (/ बन्छ) ।
鉄と鉄が研ぎ合うように人と人とが磨き合う
फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ ।