UNOES日ネ辞書日本語⇄ネパール語辞書

身軽

1. 〔軽快〕

連語
身軽な
  • 身軽な服装をした女

    हल्का पहिरण लगाएकी आईमाई

  • 旅行は身軽のほうがいい

    म हल्का (/ थोरै / कम) मात्र बोगेर यात्रा गर्न चाहन्छु ।

連語
身軽に
  • 荷物を預けて身軽になった

    मेरो झोला सुम्पेर घुम्न सजिलो भयो । ; मेरो झोला दिएर म हल्कासित घुम्न सकेँ ।

2. 〔気楽〕

  • 身軽な独り者

    सजिलो जीवन बिताउने एक्लो मान्छे

  • 重荷(責任)が無くなって身軽になる

    भारी (जिम्मेवारी) बोग्नुदेखि छुटकारा पाउनु