UNOES 日本語・ネパール語辞典用例つき・無料

身籠る

become pregnant; पेट (/ गर्भ / भुँडी) बोक्नु ; गर्भधारण गर्नु ; गर्भबती हुनु ;〔家畜 / 動物が〕 to be pregnant; कम्लाउनु ; बाली (/ बहाली) हुनु ; गुँड लाउनु * 字:「巣を設ける」;〔身篭らせる〕 get~pregnant; make pregnant; ( पेट / भुँडी) बोकाउनु ; सुत्केरी गराउनु ; तुल्याउनु ;

  • 彼女は子を身籠っていた

    उनी गर्भवती (/ गर्भधारण) भएकी थिइन् ।

  • 身篭って5か月だ

    उसले पेट (/ भुँडी) बोकेको पाँच महिना भयो ।

  • 彼女は3年で3度身篭った

    उसले तीन वर्षमा तीनपल्ट पेट बोकी

  • 奴は妹を身篭らせた

    त्यस मानिसले मेरी बहिनीलाई संकटमा पार्‍यो (/ पेट बोकायो) ।