見事
1. 〔すばらしいこと〕
見事見事 〔スポーツで〕
शावाश वाहवाही
連語
見事な
見事な景色
मनोहर (/ मनमोहक) दृश्यहरू
見事な出来栄えの家具
राम्रो बनोवट भएको असबाब (/ फर्निचर)
見事な奇跡
सुन्दर चमत्कार
見事な話をする
मिठो वचन बोल्नु
彼は見事な人だよ
उहाँ साह्रै राम्रो व्यक्ति हुनुहुँदोरहेछ ।
連語
見事に
大きく揺れる空中ぶらんこから曲芸師がぱっと飛び出し体を二つに折って見事に宙返りをした
जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।
2. 〔完全に〕
連語
見事に
あなたは見事にネパール人ね
तपाई पूरा नेपाली नै हुनुहुदोरहेछ ।
見事に新しくなるだろう
बिल्कुलै नयाँ हुने छ ।
見事にだまされた
मैले पूरै धोखा खाएँ ।