UNOES日ネ辞書日本語⇄ネパール語辞書

見離す/見放す

1. abandon; give up; forsake; छोड्नु ; उजाड छोड्नु ; त्याग्नु ;

  • 見離された家(商売)

    त्यक्त (/ त्यागेको / छोडिएको / परित्यक्त) गृह (व्यवसाय)

  • 見離された女

    त्यक्त (/ परित्यक्त / पूर्ण रूपमा छोडिएकी / परित्याग गरिएकी) महिला

  • 医者は患者を見離した

    डाक्टरले रोगीलाई छोडे (/ त्यागे) । ; डाक्टरले रोगी निको हुने आशालाई मारे ।

  • 政府は国民から見離されている

    प्रजाहरू सरकारबाट विमुख भएका छन् । ; प्रजाहरूले सरकारलाई मुख फर्काएका छन् ।