見出す
1. 〔見付ける〕 find (out)~; पाउनु ; भेट्टाउनु ; पत्ता लगाउनु (/ लाउनु) ; ~ को भेट हुनु (/ पाउनु) ; फेला पार्नु ;〔発見する〕 discover; पत्ता लगाउनु (/ लाउनु) ; पाउनु ; खोल्नु ; पहिल्याउनु ; चाल पाउनु ; भेट्टाउनु ; फेला पार्नु ; 〔かぎつける〕 detect; पत्ता लगाउनु (/ लाउनु) ; सुराक लाउनु ; पहिचान गर्नु ;
彼女はそれを見出せたらと願った
「」उनले त्यो भेट्टाउन सकूँ भनेर आशा गरिन् ।
彼女の顔に不安の色を見出した
उसले उनको अनुहारमा चिन्ताको भाव (/ रूपरङ्ग) देख्यो ।
彼らは彼に何の怠慢も腐敗も見出さなかった
तिनले कुनै हेलचेक्रयाइँ वा भ्रष्टाचार गरेको तिनीहरूले भेटेनन् ।