実入り
1. 〔実が出来ること〕 a harvest; बाली काट्ने सयम ; बाली कटाइ ; जम्मा गरेको अन्न ;
2. 〔収入〕 an income; आम्दानी ; तलब ; आय (/ आर्जन / आय - आर्जन) ; उठ्ती ; आयस्ता ; कमाइ ;〔収益〕 a profit; नाफा / नफा ; मुनाफा ; बर्कत ; फाइदा ; लाभ ;
実入りがある
आम्दानी (/ कमाई / बचत) हुनु
彼は相当の実入りがあるようだ
उसले राम्रो आम्दानी गरेको जस्तो देखिन्छ ।
実入りの良い職
पैसा कमाउँदो काम ; राम्रो आम्दानी हुने काम