短い
1. 〔長さが少ない〕 short; छोटो ; छोट्करी ;
短くて鋭い
चुच्चेबुच्चे
短くなる
छोटिनु ; घटिनु ; छोटो हुनु (/ बन्नु)
短くする
छोट्याउनु ; छोटो पार्नु ; घटाउनु ; संक्षेप (/ संक्षिप्त) गर्नु (/ बनाउनु)
紐を短くする
डोरी छोट्याउनु (/ छोटो पार्नु)
髪を短く切る
कपाल छोटो (/ ठुटो) पार्नु
つめを短く切る
नङ छोटो पार्नु
2. 〔時間が少ない〕 short; अल्प * 余命が; छोटो ; समय नभएको ;〔短さ〕 shortness; संक्षिप्तता ; अल्पता ;
短い寿命
अल्प (/ छोटो) आयु
短いドライブ
छोटो सैर
短めい一場面で
एउटा छोटो दृश्यमा
短くはかない人生
अल्प तथा विचलित जीवन
短い収穫期
फसल कटनी गर्ने छोटो समय
日が短くなった
दिन छोटो भयो ।
分の講話が分に短くされた
४५ मिनेटको भाषणलाई ३० मिनेट छोटो पारियो ।
夏至を過ぎると日が短くなる
दक्षिणायन लागेपछि दिन छोटिन थाल्दछन् ।
3. 〔簡潔な〕 brief; छोटो ; सरल ; संक्षिप्त ;
短くて簡潔な表現
छोटा र सरल वाक्यहरू
短い会話の後
सानो र छोटो कुराकानीपछि
節を短くして書いた
मैले अनुच्छेदलाई छोट्याएर (/ संक्षिप्त बनाएर) लेखेँ ।
4. 〔せっかちな〕
気の短い人だ
ऊ रिसाह हो ।