惨め
〔惨めさ〕 misery; दुःख ; तकलीफ ;
乞食の惨めさに心を痛めた
माग्नेको दुःखले मेरो ह्रदय छिया-छिया पार्यो ।
連語
惨めな
惨めな状態
दुर्गति ; दुर्दशा ; दुरावस्था ; बेहाल ; विपत्ति ; दीनहीन (/ पीडादायी) स्थिति
惨めな孤児たち
निरीह (/ दयनीय / अनाथ) टुहुराहरू
ひどく惨めな時期の体験
विकट (/ डरलाग्दो / भयङ्कर) समयका अनुभव
惨めな生活をする
दीनहीन (/ अभाव र दुःखको) जीवन बिताउनु
こんな惨めな生活、続ける価値があるのだろうか
मैले यही जीवनलाई निरन्तरता दिनु जरुरी छ र?
私は実に惨めな人間だ!
हाय, म कस्तो दुःखी मानिस!
連語
惨めに
惨めに思う
पिर (/ पिडा / बह) लाग्नु (/ पार्नु)
懐に一銭もないことが家に知られた。後は現状がどれほど惨めか知られるのみだ
खल्तीमा सुको छैन भनेर घरमा थाहा भइसक्यो । यहाँ मेरो हालत कत्ति नराम्रो छ, त्यो मात्र थाहा पाउन बाँकी छ ।