UNOES日ネ辞書日本語⇄ネパール語辞書

未熟

1. 〔果物が熟していない〕

連語
未熟な
  • この果物は未熟だ

    यो फल (पूरा) पाकेको छैन । ; यो फल (आधा) काँचो (/ अधकल्चो) छ ।

  • 未熟なキュウリはまだ摘みなさんな ’

    काँक्राका चिचिला नटिप ।

  • 未熟なグァバをかじるのは大変だ

    क्ट्मिरो (/ काँचो) अम्बा टोक्न गाह्रो हुन्छ ।

  • 未熟なバナナを食べて腹を壊した は採ったばかりの青いバナナではそれを熟させるためにしばらく置いたがまだ半熟のバナナ

    काँचो (/ कचल्टो / कचिलो) केरा खानाले पेट दुख्यो । *काँचो केरा कचल्टो केरा

2. 〔技量 / 人物などができていない〕 लहलह lahalaha ; अपरिपक्वता ;

  • この仕事にはまだ未熟だ

    ऊ यस कामको लागि अधकल्चो (/ कचल्टो / अपरिपक्व) छ । ; ऊ यस कामको लागि पूर्ण भएको छैन ।

  • 計画は未熟である

    योजना अधकल्चो छ । ; योजना पाकेको (/ पूर्ण बिकासित भएको) छैन ।

  • あの石工はまだ未熟だ

    त्यो वस्तुकार (/ डकर्मी) अझै काँचो (/ अपरिपक्व / अनुभवहीन) छ ।

  • ただ君の弟はまだ幾らか未熟なんだよ ’

    कुरो यति होतिम्रो भाइ अलि आलोकाँचै छ ।

  • 彼らの考えは未熟だ

    उसको सोचाइ काँचो (/ अपरिपक्व) छ ।

  • この作品はまだ未熟だ

    यो रचना अझै काँचो (/ कच्चा / अपरिष्कृत) छ ।

  • 彼の運転は未熟だ

    गाडी चलाउने उसको सीप अझै काँचो छ । (/ अझै पुगेको छैन) ।

連語
未熟な
  • 未熟な人(信条)

    काँचो (/ कोरा / आलोकाँचो / अव्यावहारिक) मान्छे (सिद्धान्त)

  • 未熟な年で結婚した

    कलिलो (/ कम / बालककालको) उमेरमा नै उनको बिहे भयो ।

  • 未熟な選手のせいでチームは負けた

    कच्चा (/ अपरिपक्व) खेलाडीले गर्दा उनीहरूको टिमले हाऱ्यो ।