UNOES日ネ辞書日本語⇄ネパール語辞書

見掛け

1. 〔外観〕 appearance(s); outward looks; मोहडा ; (बाहिरी) रूप ; जिउडार ;〔見せ掛け〕 show; देखावटी ; प्रदर्शन ; शो * ネ英;

  • 見掛けは

    बाहिरबाट देख्दा ; बाहिरी रूपमा

  • 人は見掛けによらない

    मान्छे देख्दा पनि चिन्दैन । ; मान्छे देख्दा र बुझदा निकै फरक छ । ; मान्छेलाई बाहिरी रूप हेरेर न्याय गर्न सकिदैन ।

  • 人を見掛けで判断する傾向がある

    मानिसहरूमा बाहिरी रूप हेरेर निर्णय गर्ने झुकाव हुन्छ ।