UNOES日ネ辞書日本語⇄ネパール語辞書

見掛ける

1. come across; happen to see; ( देख्न) पाइनु ; देखा पर्नु ;

  • よく見掛ける顔

    परिचित (/ प्रायः देखिरहेको) अनुहार

  • よく見掛ける光景

    साधारण (/ धेरै ठाउँमा पाइने / प्रायः देखिरहेको) दृश्य

  • 最近見かける薬

    चल्ती (/ चालु / चलेको) औषधी

  • 会場に来たあまり見掛けない人に挨拶をした

    भवनमा आएको एक जना नवआगन्तुकलाई अभिवादन गरेँ ।

  • 彼らは昨日見掛けた人たちだ

    ती मानिसहरू हुन् जसलाई हामीले हिजो देख्यौं ।

  • 昨日あなたが街路を歩いているのを見掛けました

    हिजो मैले तपाईं सडकमा हिँडिरहनुभएको देखेँ ।

  • 君をずいぶん見掛けなかったがどこに隠れていたのかい

    तिमी यतिका दिन देखिएनौ निकहाँ अस्ताएका (/ लुकेका / छिपेका) थियौ