未完成
1. 〔未完成〕 incompletion; अपूर्णता ; अधुरोपन ; अर्द्धता ;〔欠陥〕 defect; न्यूनता ;त्रूति ; गडबडी ; खोट ;
この作品はまだ未完成だ
यो रचना अझै काँचो (/ कच्चा / अपरिष्कृत) छ ।
この仕事にはまだ未完成だ
ऊ यस कामको लागि अधकल्चो (/ कचल्टो / अपरिपक्व) छ । ; ऊ यस कामको लागि पूर्ण भएको छैन ।
計画は未完成である
योजना अधकल्चो छ । ; योजना पाकेको (/ पूर्ण बिकासित भएको) छैन ।
あの石工の技術はまだ未完成だ
त्यो वस्तुकार (/ डकर्मी) अझै काँचो (/ अपरिपक्व / अनुभवहीन) छ ।
連語
未完成の
未完成の仕事(話し)
अपुरो (/ पूरा नभएको / सकिन बाँकी / अपूर्ण / अधुरो) काम (/ कुरो)
未完成の知識
पल्लवग्राही पाण्डित्व ; सतही ज्ञान