見込み
1. 〔有望 / 将来性〕 hope; promise; आशा ; अपेक्षा ; प्रत्याशा ; प्रतिक्षा ; प्रतिज्ञा ; कबूल ; दृष्टि ;
企業家は右肩上がりの見込みに上機嫌だ
उद्यमीहरूले ऊर्ध्वगामी (/ उन्नतिशील) भविष्य देखेर धेरै खुशी छन् ।
見込みのある若者
आशालनक (/ सप्रने / होनहर) युवक (/ युवजन)
見込みのある作家
होनहार लेखक ; भविष्यमा असल बन्ने खालको लेखक
彼は見込みのある青年だ
ऊ एकदमै उदयमान (/ होनहार) युवक हो ।
治る見込みのない病気
जाती नहुने रोग
見込みのないほら吹き
नसुध्रने ढँटुवा (/ ढाँट्ने)
彼の科学は見込みがない
ऊ साइन्समा नराम्रो (/ सफल हुन नसक्ने भएको) छ ।
2. 〔可能性〕 probability; a likelihood; a possibility; a chance; सम्भाव्यता ; सम्भावना ; मौका ;
うまく行く見込みは五分五分だ
सफलताको सम्भवना आधी–आधी (/ बराबर) छ ।
結婚相手になる見込みのある人
सम्भाव्य जीवनसाथी
彼女は全ての人をその恩恵にあずかる見込みのある人とみなした
उनको लागि हरेक मानिस ती प्रतिज्ञाहरूको सम्भाव्य हकदार थियो ।
3. 〔予想 / 期待〕 expectation; anticipation; प्रत्याशा / प्रतीक्षा ; आशा ; अन्दाज ; दृष्टि ; मनोगत ;
永遠の命の見込み
अनन्त जीवनको प्रत्याशा (/ आशा)
私の見込みでは
मेरो विचारमा
将来の見込みに注意を向ける
भावी प्रत्याशाहरूतर्फ ध्यान खिच्नु
見込みが当たった(外れた)
मेरो अनुमान मिल्यो (मिलेन) ।