UNOES日ネ辞書日本語⇄ネパール語辞書

見込む

1. 〔予想する〕 expect; anticipate; आशा (/ प्रत्याशा / अपेक्षा / प्रतीक्षा) गर्नु ; सोचाई राख्नु ;

  • 見込まれる経済状態

    प्रत्याशित (/ भावी / पछि हुने) अर्थनीति

2. 〔当てにする〕 count on; गन्नु ; महत्व राख्नु ; आशा गर्नु ;

  • 彼の助けを見込んでいたが外れた

    मैले उसको सहयतामै आस्था राखेको त भएन ।

  • あまり息子を見込むな

    छोराको घेरै भरमा नबस ।

3. 〔期待する〕 trust; आशा (/ विश्वास / भरोसा) गर्नु (/ राख्नु) ;

  • あなたはさすがに私が見込んだだけのことはある

    तिमीले मैले विश्वास गरेअनुसारै गारिदियौ ।

4. 〔見積もる〕 estimate; आकलन (/ अन्दाज / अनुमान) गर्नु (/ लगाउनु) ;〔考慮に入れる〕 make allowances; अन्दाज (/ अनुमान) लगाउनु ; विचार गर्नु ;

  • 利益を割と見込んだ

    हामीले ३० प्रतिशत मुनाफाको अनुमान गऱ्यौ ।

5. 〔取り付く〕

  • 泥棒に見込まれた家

    चोरको नजरमा परेको घर