未婚
1.
未婚女性
अविवाहिता ; कन्याकेटी ; स्त्रीको उपाधि ; कुमारी
未婚女性の出産がどんどん増えている
अविवाहित आमाहरूले जन्माएका बच्चाहरूको संख्या धमाधम बढ्दैछ ।
連語
未婚の
未婚の母
अविवाहिता आमा
未婚のままでいる
अविवाहित बस्नु
娘が未婚の母になるのは体裁が悪い
अविवाहिता छोरी आमा हुनु हाम्रो लागि अशोभनीय (/ नाक काट्ने / अशभ्य) कुरा हो ।
複合語