見縊る
slight~; look down (up) on~; ~ लाई होच्याउनु ; हेप्नु ; थुक्नु ; हेलाँ (/ छिःछि दुरदुर) गर्नु ;
彼を見縊ってはいけない
उसलाई होच्याउनु (/ कम सम्झनु) हुँदैन ।
学業を見縊る
लेखपढ उपेक्षा (/ बेवास्ता / हेलचेक्रयाइँ) गर्नु ; पढाइ निछाउनु (/ निच मार्नु / पन्छाउनु)