UNOES日ネ辞書日本語⇄ネパール語辞書

見下す

1. look down on; despise; ~ लाई हेप्नु ; तुच्छ ठान्नु ; तुच्छ दृष्टिले हेर्नु ; होच्याउनु ; हियाउनु * 軽く考える; फुक्नु ;

  • 人を見下すべきではない

    अरूलाई तुच्छ (/ सानो / निम्न) ठान्नु हुँदैन ।

  • 彼は人を見下してしゃべる

    ऊ अरूलाई खसाएर (/ खसालेर / होच्याएन / हेपेर) बोल्छ ।

  • 彼は私の言うことを見下そうとする

    ऊ मेरो भनाइलाई ओल्चयाउन (/ होच्याउन / हेपेर बोल्न / निचो पार्न) खोज्छ ।

  • 彼は君を見下している 字:「君の頭を踏む」

    ऊ तिम्रो टाउकोमा टेक्छ । *

  • 君は彼を誉めるようにして見下しているぞ ’

    तिमीले प्रशंसा गरेजस्तो गरेर उसलाई उडाउँदै (/ गिज्याउँदै / जिस्क्याउँदै) छौ ।

  • はしためはうまずめの女主人を見下すようになった

    दासीले आफ्नी निसंन्तान मालिक्नीलाई हेप्न थालिन् ।

  • 人を見下したような発言は慎むべきだ

    अरूलाई होच्याउने किसिमको टिप्पणी गर्नदेखि जोगिनु पर्छ ।