見守る
1. watch; हेर्नु ; रेखदेख गर्नु ;〔成り行きを〕 wait and see; पर्खेर हेर्नु ;〔監督 / 世話する〕 supervise; inspect; रखवाली (/ निगरानी) गर्नु ;〔保護する〕 protect; defend; सुरक्षित राख्नु ; रक्षा गर्नु (/ दिनु) ;
見守る者
दर्शक ; द्रष्टा ; हेर्ने व्यक्ति ; निरीक्षक
見守って行く
हेर्दै जानु
子供たちの行動を見守る ’
केटाकेटीको गतिविधिमा निगरानी राख्नु
看護婦たちが病人たちを見守る
नर्सहरूले रोगीहरूको हेरचाह गर्छन् ।
息をひそめてけんかを見守った
झस्किएर (/ टर्सिएर / सासै नफेरिकन / सासै निसासिँदै) लडाइँ हेरेँ ।
彼らは敬意を抱いて見守る者として式に出席する
तिनीहरू कृतज्ञ दर्शक भई उत्सवमा उपस्थित हुन्छन् ।
私たちを見守る人たち
हाम्रो निगरानी गर्नेहरू
神は私たちを見守ってくださる
परमेश्वरले हाम्रो रखवाली गर्नुहुन्छ ।
風を見守っている者は種をまかず雲を見つめている者は刈り取らない 諺で勤勉さの大切さを教えるもの
बतासको विचार गर्नेले कहिल्यै छर्दैनबादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन । *