見舞う
1. 〔人を尋ねて慰める〕 inquire (/ ask) after~; हेर्न (/ भेट्न / सोधपुछ गर्न) जानु ;
入院中の友人を皆で見舞った
हामी संगै अस्पतालमा साथीलाई भेट्न गऱ्यौं ।
2. 〔悪い物事が襲う〕
不幸に見舞われる
दुःख–कष्टले घेर्नु ; दुःख–कष्ट आइपर्नु
様な病気に見舞われる
々अनेकन् रोगबिमारीहरू भोग्नु
父のげんこつを見舞われた
मैले बुबाको मुक्का खाएँ । ; मैले बुबाबाट कुटपिट भोगेँ ।
助かった人たちも洪水や崖崩れによって経済的惨状に見舞われていることだろう
बाँचेकाहरू पनि बाढीपहिरोले गर्दा आर्थिक दुर्दशा भोग्दै होलान् ।
一家は不幸に次ぐ不幸に見舞われた
परिवारमाथि एकपछि अर्को विपत्ति आइपऱ्यो ।
激しい風雨に見舞われた
हामीमाथि ठूलो आँधीबेहरी आयो ।
試練に見舞われても彼は平気な顔をしている
परीक्षा आइसक्दा पनि ऊ अलमस्त भएर घुमिरहेको छ ।