耳元で
close to one's ears; कान नजिकमा ; कानमा ;
耳元でささやく
कानेखुसी (/ साउती) मार्नु (/ गर्नु) ; कान नजिक मुख लागेर खासखुस गर्नु
彼は私の耳元でささやいた
उसले मेरो कानमा साउती (/ कानेखुसी) मार्यो ।
蜂が耳元でぶーんと鳴らした
मौरी कानमा भुइय्यँ करायो ।