身元/身許
1. 〔生まれ〕 one's birth and parentage; जन्म ; चिनारी ;〔正体〕 one's identity; चिनारी ; स्वरूप ; परिचय ;
身元を証明する
आफ्नो चिनारी पुष्टि गर्नु
身元を示す
आफ्नो परिचय गर्नु ; आफ्नो चिनारी देखाउनु
その男の身元を確認するものは何もなかった
उसलाई ठम्याउने (/ चिन्न) कुनै पनि उपाय थिएन ।
事故死した人物の身元は未だ不明だ
दुर्घटनामा मारिएको व्यक्ति अझै चिन्न सकिएको (/ सनाखत भएको) छैन ।