漲る
1. 〔水などが満ちあふれる〕 पूरा भरिनु ;
川には水が漲っていた
खोलामा पानी पूरा भरिएर किनारसम्म आएको थियो । ; खोलामा किनारसम्म पानीले ढाकेको थियो ।
2. 〔意欲などが満ちている〕 be full of~; be brimming with~; फस्टाउनु ;
闘志が漲る
लड्ने इच्छाले भरिभराउ हुनु
彼女の心に正義感が漲った
उनको मन न्यायले भरिपूर्ण भयो ।
国中に復興の気が漲っている
सारा देश पुनर्निर्माणमा तल्लीन छ ।
一座に殺気が漲った
कोठामा उत्तेजनापूर्ण हाउभाउले भरियो । ; कोठामा मार्लान् कि भन्ने हावा लाग्यो ।