UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔水源〕 the source; the fountainhead; मूल ; मूल पानी ;

  • バグマティ川の源

    वागमतीको शिर (/ मुहान)

  • 無尽蔵の力の源

    अथाह बामर्थ्यको स्रोत

  • この川の源は湖だ

    यो नदीको मूल एउटा ताल हुन्छ ।

2. 〔起源〕 the origin; शुरुवात ; जन्म ; उत्पति ; स्रोत ; उद्गम ; मुहान ; मूल स्रोत ; जरो / जरा ;

  • ニュース(情報)の源

    समाचार (जानकारी) स्रोत

  • 受けるより仕え与え続けることは真の喜びの一つの源だ

    लिनुभन्दा अरूलाई सेवा गरेर दिन्दै गर्नु आनन्दको एउटा स्रोत नै हो ।