UNOES日ネ辞書日本語⇄ネパール語辞書

見直す

1. 〔再び見る / 調べる〕 केलाएर हेर्नु ; पुनः जाँच्नु ;

  • それをもう一度見直してみた

    फेरि पनि मैले त्यसलाई केलाएर हेरेँ ।

  • この機会にあなたの生活を見直してみませんか

    तपाईं पनि यही अवसरमा आफ्नौ जीवनशैली पुनरावलोकन गर्दा कसो होला

  • もっとよく見直してみなさい

    अझ राम्ररी हेरिदेओ न ।

2. 〔再検討する〕 पुनः केलाएर हेर्नु ; पुनः विचार गर्नु ;

  • 計画は見直す必要がある

    योजना पुन केलाएर (/ दोहोऱ्याएर) हेर्नुछ ।

3. 〔今までより高く評価する〕

  • 手紙を読んで彼を見直した

    पहिले जब मैले उसको चिट्ठी पढेँ तब ऊप्रतिको मेरो विचार राम्रो भयो (/ ऊप्रतिको मेरो सोचाईमा परिवर्तन आयो) ।

4. 〔好転する〕

  • 病人の容態は見直してきた

    रोगीको अवस्थामा राम्रो परिवर्तन हुँदै आएको छ ।