UNOES日ネ辞書日本語⇄ネパール語辞書

身形

1. 〔服装〕 clothing, dress; attire; लुगाफाटा ; कोरीबाटी ;〔化粧〕 रूपरङ ; सिंगारपटार ;〔風さい〕 appearance; व्यक्तिगत रूप ; रूपरङ ;

  • きちんとした身形

    सफा र चिटिक्क रूपरङ (/ कोरीबाटी) ; चट्ट मिलाएको लुगाफाटा

  • 服装や身形

    लुगाफाटा र सिंगारपटार (/ कोरीबाटी)

  • 身形と振る舞い

    रूपरंग तथा अरूप्रतिको व्यवहार

  • 身形をきちんと整える

    लुगाफाटा (/ कोरीबाटी) चिटिक्क (/ ठीक्क) पार्नु ; लुगाफाटा थपक्क (/ चट्ट) मिलाउनु

  • 身形を構わない

    आफ्नो बाहिरी रूपको वास्ता नगर्नु

  • 彼女はぶざまな身形で戸口に現れた

    उनी बेढंगी कोरीबाटीमा ढोकामा देखा परिन् ।

  • あのホテルは身形がよくない客を冷遇するので有名だ

    त्यो होटेल त अलि साधारण लुगा लगाएर जानेहरूलाई रूखो (/ भावशून्य) व्यवहार गर्ने होटल भन्ने नामले चिनिन्छ ।