見做す
1. regard; consider; look upon (/ think of); ठान्नु ; मान्नु ; भन्ठान्नु ; सम्झनु ; ठह्याउनु ;
彼を友と見做す
उनलाई मित्र कहलाउनु (/ कहलिनु)
自分の子供を報いと見做す ’
आफ्ना छोराछोरीहरूलाई इनाम ठान्नु
それを冗談と見做しなさい
यसलाई ठट्टा सम्झ (/ ठान / मान) ।
それだけは例外と見做せます
त्यो मात्रै अपवादको रूपमा लिन सकिन्छ ।
彼らも読み書きできる人と見做されている
उनीहरूलाई पनि साक्षर मानिएको छ ।
彼は近所でも要人と見做されている
समाजमा ऊ ठूलो मान्छे गनिएको (/ मानिएको / प्रतिष्ठित भएको) छ ।
彼は熟練した医者と見做されている
उनलाई एक निपुण डाक्टरको रुपमा मानिन्छ ।
真珠は価値あるものと見做されている
मोतीहरू निकै मूल्यवान् मानिन्छ ।
彼は偉い人と見做されたがった
उनले ठूलो मान्छेको रूपमा चिनिन चाहे ।
メディア人は火を神聖なものと見做した
मादीहरू आगोलाई पवित्र मान्थे ।
ある学者はこの期間を年と見做してきた
「」「」“” “” कोही कोही शास्त्रविद्ले यस “काल”लाई “वर्ष” भन्ठानेका छन् ।
神は彼らを滅びに値すると見做された
परमेश्वरले तिनीहरूलाई विनाशको योग्य ठहऱ्याउनुभयो ।
古代りっぱな真珠はなぜそれほど価値あるものと見做されていましたか
पुरातन समयमा असल मोतीहरू किन निकै मूल्यवान् मानिन्थ्यो