UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a harbor; बन्दरगाह ; पानीजहाजको घाट ;〔主として商業港〕 a port; बन्दरगाह ; नौकाश्रय ;

  • 停泊した港の人

    々 जहाज रोकिंदा बन्दरगाहमा भेटिने मानिसहरू

  • 船が港に着いた

    पानीजहाज बन्दरगाहमा (/ नौकाश्रयमा) उत्रियो ।

  • 多くの船が港に停泊している

    थुप्रै जहाजहरू बन्दरगाहमा (/ नौकाश्रयमा) उत्रँदैछन् (/ बसिरहेछन्) ।

  • 綿花は港まで陸路で運ばれて輸出されていた

    कपास निर्यात गर्नको लागि सडक मार्गद्वारा बन्दरगाहसम्म पुऱ्याइन्थ्यो ।

  • 海図はどうすれば座礁せずに港に着けるかを示す

    मानचित्रले चट्‌टान तथा बारहरूमा कतै नठोकाइकन बन्दरगाहसम्म पुग्न मदत गर्छ ।

複合語