UNOES日ネ辞書日本語⇄ネパール語辞書

見難い

1. 〔形が整っていない〕 ugly; भद्दा ; कुरूप ; विरूप ; छाँट नपरेको ; नराम्रो ; राम्रो रूप नभएको ; असुन्दर ;〔容貌が〕 bad-looking; असुन्दर ; कुरूप ; विरूप ; भद्दा आकृतिको ;〔特に女性が〕 plain; homely; नराम्ररी ; असुन्दरी ; बेढङ्गी ; कुरूप ; नराम्रो (/ विरूप) अनुहारकी ;

  • 醜い女

    कुरूपा ; भद्दा (/ बेआकृति / नराम्री) स्त्री

  • 腹が出て醜い

    ऊ पेट लागेर भद्दा भयो । ; ऊ पेट लागेर राम्रो देखिन्न ।

  • 顔に醜い跡が残った

    अनुहारमा एउटा कुरूप दाग परेछ (/ रहेछ) ।

  • この看板は醜いな

    यो साइनबोर्ड बेढङ्ग भएछ । ; यो साइनबोर्ड छाँट परेनछ ।

  • 変わり果てた夫の醜い姿に妻は泣き崩れた

    पति खूब विरूप जिउडालको भई मरेको देखेर पत्नी धुरूधुरू रोइन् ।

2. 〔みっともない〕 ignominious; mean; लज्जाजनक ; कलंक लगाउने ; अपकीर्तिकर ;

  • 醜い行為

    अपमानजनक (/ लज्जाजनक) कार्य

  • 醜い負け方

    लज्जाजनक (/ लज्जास्पद) हार

  • 自分のもっと醜いことを話さなくてはならない

    मेरो अझ नराम्रो कुरा भन्नु छ ।

  • 人の陰口を叩くのは醜いことだ

    अर्काको कुरा काट्नु कलङ्क (/ लाज) लाग्दो कुरो हो ।