実る
1. 〔実がなる〕 bear fruit; फल्नु ; उम्रनु ; फल दिनु ; पाक्नु ;〔実らせる〕 फलाउनु ;
実が実る
फल फलाउनु (/ पाक्नु)
実った穂
पूरा अन्न भएको बाला
よく実る土地(土)
मलिलो (/ उब्जाउ / उर्वर) जमीन (/ माटो)
今年はぶどうがよく実った
यस सालमा हाम्रो अङ्गुर राम्ररी फल्यो (/ फल लाग्यो) ।
苦労して実らせたぶどう
हामीले मरी–मरी फलाइरहेका अङ्गूरहरू
地や山の頂で穀物が豊かに実実る
々पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ ।
みかんがたわわに実っている
सुन्तलाका हाँगाहरू भारले झुकेका (/ नुहेका / निहुरेका) छन् ।
2. 〔よい結果を生む〕 have (/ produce) good results; राम्रो परिणाम निकाल्नु ; सफल हुनु ; फल दिनु ;
彼らの努力は実った
तिनीहरूको परिश्रम फल्यो । ; तिनीहरूको परिश्रमले इनाम (/ परिणाम) ल्यायो (/ देखायो) ।
私たちの努力は結局実らなかった
आखिर हाम्रो परिश्रम फलेन (/ व्यर्थै भयो) ।
例の決定がようやく実った
उहिलेको फैसला बल्ल सफल (/ पूरा) भयो ।