UNOES 日本語・ネパール語辞典用例つき・無料

民話

a folktale; a folk story; लोककथा ; जनश्रुति ; कथाकुथुङ्ग्री ;

  • 土着民が伝承した民話

    स्थानीय निवासीहरूमा पुस्तौंदेखि हस्तान्तरण गरेको लोककथाहरू

  • このような民話はある時代から伝えられてきたのだ

    कुनै जमानादेखि यस्तो लोककथा चल्दै आएको चाहिँ छ ।