UNOES 日本語・ネパール語辞典用例つき・無料

民族

a race; races; ethnic groups; जात ; कुल ; वर्ग ; जन–जाति / जात–जाति ;〔国民〕 a people; a nation; जनताहरू ; जातीयताहरू ; जन–जातीहरू ; मानिसहरू ;

  • 他(単一)民族国家

    वर्गीय (एकजातीय) राष्ट्र (/ देश)

  • 他民族と食事をしない習慣

    जातभात ; जातअनुसारको भातभान्सा

  • 日本は単一民族だ

    जापानी एकजातीय (/ एकै प्रकृतिको / एकै जाति) हो (/ छन्) ।

  • ネパールには59の民族がいると言われている

    नेपालमा ५९ जनजाती बस्छन् भन्छ ।

    *数え方によりまちまちで,100を越えると称する学者もいる

  • 一つの民族が絶滅した

    एक जातको (/ कुलको) खतम (/ पतन) भयो । ; एक जातको नामोनिसान नै मेटियो । ; एक जात अवशेष पनि बाँकी रहेन ।

  • その間,ブラチスラバの民族構成はいっそう変化に富むようになった

    त्यतिञ्जेल, ब्राटिस्लाभाको जनजातीय समूहहरू अझ विविध हुन थाले ।

連語
民族的・民族の
  • 民族的偏見 〔優越主義〕

    जातिवाद ; जातीय (/ जातिगत) पूर्वाग्रह (/ भेदभाव) ; जातपात / जातीपाती ; जातिभेद ; वर्गभेद ;जाति–जातिमा हुने वैरभाव ; जातिले मानव योग्यता निर्धारित गर्छ भन्ने धारणा

  • 民族の違い

    जातपात / जातीपाती ; जातीय विभाजन

  • 民族の特徴

    जातित्व ; जातिको विशेषता (/ आफ्नोपन) ; जातियता

  • 民族の別なく

    जातपातविना / जातीपातीविना

  • 人種,国,そして民族の相違

    जातीय, राष्ट्रिय र वर्गीय भिन्नताहरू

  • 彼らの間に民族間の一致がある

    यिनीहरूबीच जातीय समन्वय छ ।

  • 世紀に訪れたとすればあなたは民族のるつぼの中に飛び込んでいたことでしょう

    तपाईंले आठौं शताब्दीतिर फर्कने विचार गर्नुभयो भनेतपाईंले थरिथरिका मानिसहरू भेट्नु हुनेथियो ।