UNOES日ネ辞書日本語⇄ネパール語辞書

未来像

1.

  • 現実的な未来像

    भविष्यको व्यवहारिक दृष्टिकोण

  • これは夢のような未来像に思える

    यी कुराहरू विचार गर्दा भविष्यबारे बढ्‌तै आशावादी भएजस्तो देखिन्छ ।

  • それは宇宙的な大変災という未来像を連想させる

    त्यसो भन्‍नेबित्तिकै मानिसहरूले मनमा ब्रह्‍माण्डीय प्रलयबारे सोच्छन्‌ ।