魅力
1. a charm; an appeal; ओज ; आकर्षण(–शक्ति) ; मोहनी * 主に女性の; मन्त्र ; रमाइलो ;
性的魅力
यौन आकर्षण ; मोहपाश
魅力を失った
विकर्षित ; आकर्षण गुमाइसकेको
その提案は魅力がない
त्यो प्रस्तावले मलाई चासो जगाएन ।
彼は世の魅力にどう応じるだろうか
संसारको रमझमलाई उसले कसरी लिन्छ
連語
魅力がある・魅力的な・魅力溢れる
魅力的な部屋
आकर्षक (/ मनमोहक) कोठा
魅力的な妻を持つ幸せな夫
हँसिली श्रीमतीको आनन्दित श्रीमान्
建物の前面はとても魅力的だ
çभवनको अग्रभाग (/ अगाडिपट्टिको मोहडा) निकै आकर्षक छ ।
親切とは他の人への誠実な関心に根ざす魅力的な特質である
दया एउटा मनमोहक गुण हो जुन अरूलाई साँचो चासो देखाउँदा झल्किन्छ ।
オファーは非常に魅力的に見えるだろうがリスクはないだろうか
प्रस्ताव निकै लोभलाग्दो देखिएला तर जोखिमहरू नि
この魅力溢れる国の非常に多くの面を目にすることができる
यस रोमाञ्चकारी देशका थुप्रै कुराहरू देख्ने सुअवसर पाउनुहुनेछ ।