UNOES 日本語・ネパール語辞典用例つき・無料

魅了

連語
魅了する
  • 彼女の美しさに魅了された

    तिनको सौन्दर्यले उसलाई मोहित (/ आकर्षित) पार्‍यो ।

  • 宝石の輝きに魅了された

    रत्नको चमकले उनलाई मोहनी लगायो । ; रत्नको चमकले उनलाई मोहमा पार्‍यो ।