見定める
1. make sure of; ascertain; ठम्याउनु ; आफै बुझ्नु ; ~ को पक्का (/ निश्चित / अवश्य / निर्धारण / पुष्टि / समर्थन) गर्नु ; पत्ता लाउनु ;
友(金)を見定める
साथी (सुन) परख (/ पारख / जाँच) गर्नु
真偽を見定める
सत्य हो कि होइन भनेर खुट्ट्याउनु (/ चिनाउनु / पत्तो लगाउनु)
彼は君の裁量を見定めたよ
उहाँले तिम्रो क्षमता आँक्नुभयो (/ क्षमताको अनुमान गर्नुभयो) ।
彼女は自分で他の人の必要を見極めた
उहाँले अरूको आवश्यकता आफै बुझ्नुभयो ।