UNOES日ネ辞書日本語⇄ネパール語辞書

見下げる

1. look down on; despise; होच्याउनु ; हेला (बेइज्जत / अपमान / खिसी) गर्नु ; लज्जित पार्नु ; खिल्लीमा उढाउनु ;

  • 彼は私をいつも見下げる

    ऊ मलाई सधैं होच्याएर (/ हेपेर) हेर्छु । ; ऊ मलाई सधैं हेलाँ गर्छ ।

  • 彼は人を見下してしゃべる

    ऊ अरूलाई खसालेर (/ होच्याएर / हेपेर) बोल्छ (/ कुरा गर्छ) ।

  • 君の若さをだれにも見下げられることのないよう

    कोही मानिसले तिम्रो जवानीलाई हेला गर्न नपाओस् ।

  • 彼はいつも自分の業績を誇らしげに語っては他を見下げる

    ऊ सधैं आफ्ना उपलब्धिहरूको धाक दिदै अरूलाई होच्याउँछ ।