UNOES 日本語・ネパール語辞典用例つき・無料

店

a store; a shop; पसल ; दोकान ; आपण ; स्टोर * ネ英; सप / शप * ネ英;

  • 店の人

    पसले ; पसलमा बस्ने व्यक्ति

  • 店の主人 女

    साहुजीसाहुनी ; साहु ; मालिक ; स्वामी ; पसले

  • お店控え

    स्टोर-प्रति

  • 店を出す(開く)

    पसल खोल्नु

  • あの店は7時に閉まる

    त्यो पसल ६ बजे बन्द हुन्छ ।

  • あの店はついに潰れた

    अन्तमा त्यो पसल डुब्यो (/ खतम भयो) ।

  • 彼女は店の金に手を着けて解雇された

    उसले पसलको पैसामा हात पारेकोले (/ हालेकोले) त्यहाँबाट निकालिई ।