見せ掛ける
1. pretend; make a show of; feign; ढोँग (/ देखावटी) गर्नु ; स्वाङ (/ भान) पार्नु ; पहिरानु ;
寝ているように見せ掛けよう
हामी निदाएको जस्तो गरौं ।
深く同情を寄せているように見せかける
देखावटी गरेर माया खिच्न खोज्नु
彼は義人に見せ掛けているだけだ
ऊ धर्म होइन तर ढोँग (/ देखावटी) मात्र गर्छ ।
彼は病気に見せ掛け来なかった
आफू विरामी छु भन्ने बहाना (/ स्वाङ) गरेर ऊ आएन ।
彼女は一方で悪行を隠し他方で真面目に見せ掛けた
उनले एकातिर गलत कार्यहरू लुकाइन अर्कोतिर विश्वासी हुर्ने ढौंग गरिन ।
喧嘩しても何もなかったかのように見せ掛けている 女性は
झगडाको बेवास्ता गरेर ऊ अहिले साखिलो (/ साँचिलो / साखुल्ले) हुन खोज्छ । *साँचिलीसाखिल्ली