見せる
1. 〔示す〕 show; let~see (/ look at);~ को सामु राख्नु ; ~ लाईउनु ; हेराउनु ; 〔展示する〕 exhibit; display; प्रस्तुत गर्नु ; प्रदर्शन देखाउनु ; प्रदर्शित गर्नु ;
彼にも見せてあげなさい
उसलाई देखाइदिओ ।
ジートはまだ姿を見せない
जीत अझै देखा परेछैन ।
写真を見せてくれた
उनले मलाई फोटोहरू देखाइदिए ।
彼が私に見せなかった物は何一つなかった
तिनले मलाई नदेखाएको कुनै पनि थोक रहेन ।
彼にオフィスを見せ仲間も紹介してあげなさい ’
उसलाई अफिस घुमाइदेऊ र साथीहरू पनि चिनाइदेऊ ।
僕らがどれほど紳士か君たちに見せたいんだよ
… हामी कत्तिको सज्जन छौतिमीहरूलाई देखाउन चाहन्छौं ।
銀行で小切手を見せた
मैले ब्याङ्कमा चेक पेश गरें ।
2. 〔見せかける〕 pretend; जस्तो देखाउनु (/ गर्नु) ; बहाना गर्नु ;〔振りをする〕 imitate; टोपल्नु ; अभिनय गर्नु ; बहाना गर्नु ; स्वाङ पार्नु ; ढोंग गर्नु (/ रच्नु) ;
寝ているように見せよう
हामी निदाएको जस्तो गरौं ।
皆に無視されたので強がって見せた
अरूबाट हेपिएपछि ठूलो भईटोपल्यो । ; अरूबाट हेपिएकोले उसले जस्तालाई त्यस्तै गऱ्यो ।
彼らは自分を良く見せようとする
तिनीहरू देख्न त असलै देखी टोपल्छन् ।
彼は義人のように見せているだけだ
ऊ धर्म होइन तर ढोंग (/ देखावटी) मात्र गर्छ ।
3. 〔診察してもらう〕 हेराउनु ; देखाउनु ;
子供を医者に見せた
बच्चा डाक्टरलाई देखाएँ ।