密集
1. a congestion; भीडभाड ; बाक्लो बस्ती ;
人口密集地域
बस्ती बाक्लो भएको क्षेत्र ; घना बस्ती भएको ठाउँ
連語
密集する
カトマンズ盆地はネパール中で人口が一番密集した所だ
काठमाण्डौं उपत्यका नेपालभरिमा सबैभन्दा घना बस्ती भएको ठाउँ हो ।
複合語