見捨てる
desert; abandon; give up; forsake; त्याग्नु ; छाड्नु ; छोडिदिनु ; फाल्नु ; प्याँक्नु ; अफाल्नु ; मिल्काउनु ; परित्याग गर्नु ; हात झिक्नु ;
見捨てられた家(商売)
त्यक्त (/ त्यागेको / छोडिएको / परित्यक्त) गृह (व्यवसाय)
彼女は野原に1人見捨てられた
उनी मैदानमा निस्सहाय भइन् ।
自分が見捨てられたようだった
मलाई आफू त्यागिएको जस्तो महसुस भयो । ; मैले आफूलाई त्यजित महसुस गरें ।
どんなことがあっても君を見捨てない
म तिमीलाई कुनै रीतिले छोड्नेछनँ ।
家を見捨てるみたいな言い方しないでよ
घर छोड्न लागेजस्तो कुरा नगर्नुस् न!
彼女は子供を見捨てた
तिनले आफ्नो बच्चालाई फालिन् ।
彼はあなたを決して見捨てないよ
उहाँले तपाईलाई त्याग्नेछैन ।
苦労はしてきたが,見捨てられたわけではない
दुःख त भोकेको छौ, तापनि त्यागिएका त छैनौं ।
破産したら友達は皆彼を見捨てた
टाट पल्टेपछि साथी सबैले उसलाई छोडे ।