UNOES 日本語・ネパール語辞典用例つき・無料

-みたい

1. 〔類似 / 具体例を表す〕 like; as if; जस्तो ; झै ;

  • 子供みたいな顔

    बच्चाको झै (/ जस्तो) अनुहार

  • 石みたいに重い

    यो ढुङ्गा जत्तिको गरूङ्गो छ ।

  • お前みたいなやつ

    तँ जस्तो केटो (/ केटी) मान्छे

  • 家を見捨てるみたいな言い方しないでよ

    घर छोड्न लागेजस्तो कुरा नगर्नुस न!

  • あなたみたいな人と一緒にいると気持ちが軽くなります

    तिमीजस्तोि केटाको साथ पाउँदा मन नै हलुको भाछ ।

2. 〔推測を表す〕 look; seem; जस्तो ;

  • シンタリが来たみたいね

    सिन्तली आए जस्तो छ ।

  • 雨みたいだ

    पानी परे जस्तो छ ।

  • 彼は怒っているみたいだ

    ऊ रिसाएको जस्तो देखिन्छ ।

  • 「これ,皮でできているのかな?」「そうみたいね(そうみたいには見えないね)」

    “यो छालाले बनाइएको हो?” “होला जस्तो देखिन्छ (त देखिँदैन) ।”