UNOES 日本語・ネパール語辞典用例つき・無料

見た目

looks; appearance; ( अनुहारको) रूप ; प्रकटन ; रूपरंग ; बाहिर देखिने कुरा ;

  • 見た目は最高,頭は空っぽ

    देख्दामा हिरो, पढ्नमा जिरो ।

  • 見た目は人を欺く

    चीजहरू सधैं देखेको जस्तो हुँदैन । ; राम्रो देखिने कुरो नराम्रो हुन सक्छ, नराम्रो देखिने कुरो राम्रो हुन सक्छ ।

  • 見た目だけですべては分からない

    अग्रभाग (/ सामुन्ने देखिने कुरो / अगिल्लो भाग) मात्र हेरेर सबै कुरो बुझिँदैन ।

  • 見た目は無骨だが,心の暖かい人だ

    ऊ देख्दाखेरि अशिष्ट मान्छे तर मन त न्यानो हो ।